बलिउड/हलिउड « Khabarhub

प्रियंका चोपडाको कम्मरमा हात राख्दै निक जोनसले गरे डान्स

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड अभिनेता तथा गायक निक जोनस आजभोलि इटालीमा आफ्नो समय बिताइरहेका छन् । उनीहरुले त्यहाँ डेट पनि गरिरहेका छन् भने अर्कातिर खाना पकाउने तालिम पनि लिइरहेका छन् । हालै निकले पत्नी प्रियंकासँगको एक भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा निक र प्रियंकालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । निकले आफ्नो…