बलिउड/हलिउड « Khabarhub

‘कबीर सिंह’ को ट्रेलर रिलिज

मुम्बई – शाहिद कपूरको आउँदो फिल्म ‘कबीर सिंह’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा शाहिद कपूरको एक प्रेमीका रुपमा देखिएका छन् । शाहिदको यो फिल्म सन् २०१७ मा रिलिज भएको तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक हो । फिल्ममा शाहिदको अपोजिटमा कियारा आडवाणीले अभिनय गरेकी छिन् । फिल्मलाई सन्दीप बाङ्गाले निर्देशन गरेका हुन् ।…