Live on
Your Voice, Your Power
मुम्बई– भारतको चर्चित टेलिभिजन कार्यक्रम ‘तारक मेहताका उल्टा चश्मा’मा रोशन सिंह सोढीका ससुराको अभिनय गरेका कलाकार दिन्याकर कन्ट्राक्टरको निधन भएको छ । उनको बुधबार बिहान ७९ वर्षको उमेरमा निधन भएको हो । रंगमञ्चबाट आफ्नो अभिनय यात्रा शुरु गरेका कन्ट्राक्टर धेरै लामो समयदेखि बिरामी रहिआएका थिए । तारक मेहताका उल्टा चश्माबाहेक उनी तेरी भी चुप मेरी…