Live on
Your Voice, Your Power
अमेरिका – अमेरिकाको प्रसिद्ध 'बिलबोर्ड म्युजिक अवार्ड २०१९' को आयोजना १ मे मा भएको थियो । सामाजिक सञ्जालमा उक्त अवार्डको खासै चर्चा छैन तर बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले कार्यक्रमका दौरान स्टेजमा किस खाएको भिडियो भाइरल भएको छ । उक्त भिडियोमा प्रियंका चोपडाले स्टेजमा प्रस्तुति दिइरहेका पति निक जोनसलाई आएर चुम्बन गर्छिन् ।…