Live on
Your Voice, Your Power
काठमाडौँ- बाहुबली सिरिज मार्फत विश्वभर साउथ इन्डियन फिल्मलाई पुर्याउन सफल निर्देशक एसएस राजमौली निर्देशित पछिल्लो फिल्म हो 'आरआरआर' । साउथका दुई स्टार जुनीएर एन्टीआर र राम चरणलाई एउटै फिल्ममा ल्याएका निर्देशक राजमौली निर्देशित फिल्मले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । बलिउडबाट अजय देवगन र आलिया भट्टलाई समेत कास्ट गरेका निर्देशक राजमौलीको फिल्म ‘आरआरआर’ ले हलिउडमा…