बलिउड/हलिउड « Khabarhub

दोस्रो प्रयासमा सफल भएकी माधुरी 

काठमाडौँ– सन् १९६७ को मे १५ मा महाराष्ट्रमा जन्मिएकी माधुरी दीक्षित अहिले परिचित नाम बनिसकेकी छिन् । बलिउडमा 'धकधक गर्ल' भनेर समेत चिनिने माधुरीले आज ५४ वर्ष पुरा गरेर ५५ वर्षमा प्रवेश गरेकी छिन् । अहिले पनि उनको सुन्दरताको चर्चा उत्तिकै हुने गर्छ । यी सुन्दरी पछिल्लो समय फिल्मसँगै वेब सिरिजमा समेत अभिनय गरिरहेकी छिन्…