Live on
Your Voice, Your Power
काठमाडौँ– बलिउडमा बादशाहको उपनाम समेत पाएका अभिनेता शाहरुख खानको समय अहिले ठीकठाक छैन। उनले पछिल्लो समय अभिनय गरेको फिल्म 'जिरो' हो। त्यसपछि उनी पर्दामा आएका छैनन् । उनलाई यसै वर्ष रिलिज हुने 'ब्रह्मास्त्र' मा देख्न पाइने छ । यस फिल्ममा उनको केमियो मात्र रहनेछ । यसबाहेक उनी आउँदो वर्ष जोडदार कमब्याकको तयारीमा छन् । उनले…