Live on
Your Voice, Your Power
काठमाडौं- अभिनेता सलमान खानमाथि पनि हत्या प्रयास भएको मुम्बई प्रहरीको अनुसन्धानले जनाएको छ । पञ्जाबी गायक सिद्धु मुसे वालाको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध अपराधी लरेन्स बिश्नोईले सलमानलाई पनि मार्न मान्छे खटाएको रिपोर्ट सार्वजनिक गरेकाे हाे । पूर्व सूचना पाएर सलमान बाँच्न सफल भएकोसमेत प्रहरीले दावी गरेको छ । बिश्नोईको आदेशमा निशानेबाज हकीको लठ्ठीमा पेस्तोल लगाएर…