बलिउड/हलिउड Archives | Page 51 of 185 | Khabarhub Khabarhub

बीएमसीद्वारा करीनाको घर सिल

मुम्बई(दैनिक जागरण)– बृहन मुम्बई नगर नियम(बीएमसी)ले बलिउड अभिनेत्री करीना कपूर खानको घरलाई सिल गरेको छ । अभिनेत्री करीना र अमृता अरोडा कोरोना भाइरसको चपेटामा परेपछि बीएमसीले घरलाई सिल गरेको हो । कोरोना भाइरसको संक्रमणमा परेपछि करीनाले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएकी छन् । ‘म कोभिड १९ बाट पोजेटिभ भएकी छु ।…