बलिउड/हलिउड Archives | Page 57 of 185 | Khabarhub Khabarhub

ऐश्वर्याले छाडेका फिल्म, जो ब्लकबस्टर भए

मुम्बई(न्यूजकारखाना)–बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सोमबार ४८ वर्ष पूरा भएकी छन् । १ नोभेम्बर १९७३ मा कर्नाटकमा जन्मिएकी ऐश्वर्या पछिल्लो समय फिल्म अभिनयमा त्यति सक्रिय छैनन् । मोडलिङबाट करिअर सुरु गरेकी उनलाई त्यतिबेलादेखि नै फिल्म खेल्ने अफर आएको हो । सन् १९९४ मा मिस वर्ल्डको शीर्ष उपाधि जितेपछि त उनलाई फिल्मको ओइरो नै लाग्न थाल्यो…