Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– मुम्बई क्रुज ड्रग्स मामलामा २६ दिनसम्म जेलमा रहेका अभिनेता शाहरुख खानका छोरा आर्यन खानले बिहीबार बम्बई हाईकोर्टको आदेशमा जमानत पाएका छन् । उनले जमानत पाए पनि रिहा भने भएका छैनन् । उनी शुक्रबार जेलबाट छुट्ने सम्भावना छ । आर्यनले जमानत पाएपछि उनको घर मन्नतमा उल्लास छाएको छ । जमानत पाएपछि मन्नताबाहिर फ्यानले पटाका…