Live on
Your Voice, Your Power
मुम्बई(दैनिक भास्कर)– दुई दिनअघि सामाजिक सञ्जालमा भाइरल भएका ताञ्जानियाका टिकटकस्टार किली पलको जोडीलाई बलिउडबाट अफर मिलेको छ । संगीतकार तनिष्क बागचीले किली पललाई सन्देश पठाउदै सँगै काम गर्नका लागि प्रस्ताव गरेका हुन् । किलीले सन्देशको स्क्रिन सट आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेका छन् । किली र उनकी बहिनीको भिडियोलाई सामाजिक सञ्जालमा निकै रुचाइएको छ ।…