बलिउड/हलिउड « Khabarhub

रकुल र फरहानको ‘पुकार’ बन्द

मुम्बई(बलिउड लाइफ)– बलिउडमा केही दिन अघिमात्र अभिनेता फरहान अख्तर र अभिनेत्री रकुलप्रीत सिंहले निर्देशक आशुतोष गोवारिकरको फिल्म ‘पुकार’मा हस्ताक्षर गरेको खबर बाहिर आएको थियो । यसै वर्षको अन्त्यमा सुटिङ हुने सय करोड बजेटको फिल्ममा जंगलको महत्वलाई देखाइने बताइएको थियो । तर अहिले भने यो फिल्मको निर्माण काम बन्द भएको खुलासा भएको छ । समाचारअनुसार निर्देशक…