Live on
Your Voice, Your Power
मुम्बई(अमरउजाला)– बलिउडमा हालका दिनमा जोकोही फिल्मकर्मी, कलाकार या प्राविधिकको एउटै प्रश्न छ, ‘अनुराग कश्यप कहाँ छन् ?’ अनुरागसँग काम गर्ने व्यक्तिहरु उनको अवस्था के भन्ने बारे अन्योलमा छन् । उनीसँग लामो समयदेखि जोडिएका फिल्मकर्मीहरुका अनुसार उनको निजी जीवन हालको अवस्थामा ठिक रुपले चल्न सकेको छैन । कुनै समय सामाजिक सञ्जालमा सक्रिय रहने बलिउडका ‘क्रान्तिकारी फिल्ममेकर’…