Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– महाराष्ट्र प्रहरीले एक पाटीमा छापामारी २२ व्यक्तिलाई पक्राउ गरेको छ । यी २२ व्यक्तिमा मराठी फिल्मकी अभिनेत्री हिना पाञ्चालसहित केही कलाकार र कोरियोग्राफर छन् । उनीहरुलाई अहिले हिरासतमा राखिएको छ । प्रहरीको टोलीले पार्टीबाट लागुऔषध र केही रुपैंयाँ बरामद गरेको छ । उनीहरुको हाल मेडिकल जाँच भइरहेको छ । पक्राउ परेकी अभिनेत्री हिनाले…