बलिउड/हलिउड « Khabarhub

‘आशिकी ३’मा सुनीलपुत्र अहान

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता सुनील सेठ्ठीका छोरा अहान निर्माता साजिद नाडियाडवालाको फिल्म ‘तडप’बाट बलिउडमा डेब्यू गर्दैछन् । फिल्म हल खुल्नासाथ निर्माता साजिद फिल्मको रिलिज मिति घोषणा गर्ने तयारीमा छन् । यिनै अहान महेश भट्टको फिल्म ‘आशिकी ३’मा अभिनय गर्ने भएका छन् । भट्टको सुपरहिट ‘आशिकी’को फ्रेञ्चाइजी यो फिल्मको छायांकन आगामी वर्षदेखि सुरु हुँदैछ । एक्सनपूर्ण…