बलिउड/हलिउड Archives | Page 89 of 186 | Khabarhub Khabarhub

दीपिकाको परिवारलाई नै कोरोना संक्रमण

मुम्बई– बलिउड अभिनेत्री दीपिका पादुकोणको परिवार नै कोरोना संक्रमित भएका छन् । स्पटब्वाइमा प्रकाशित समाचारअनुसार दीपिकाको पिता प्रकाश पादुकोण, आमा उज्जला पादुकोण र बहिनी अनीशा पादुकोणलाई कोरोना संक्रमण भएको हो । प्रकाशका साथीका अनुसार दीपिकाको परिवारलाई १० दिन अघि नै कोरोना भाइरसको लक्षण देखिएको थियो । लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुलाई पोजेटिभ देखिएको हो ।…