बलिउड/हलिउड « Khabarhub

आमिरको पक्षमा सेन्सर बोर्डकाे निर्णय, ‘सितारे जमिन पर’ले पायो प्रदर्शन अनुमति

काठमाडौं – बलिउड नायक आमिर खानको फिल्म ‘सितारे जमिन पर’ले अन्तत: प्रदर्शन अनुमति पाएको छ । भारतको चलचित्र जाँच बोर्डले (सेन्सर बोर्ड) लामो रस्साकस्सीपछि प्रदर्शनको अनुमति दिएको हो । केही दृश्य-संवादलाई लिएर सेन्सर बोर्ड र नायक खानबीच वैचारिक मतभेद भएपछि यो फिल्मले प्रदर्शन अनुमति पाउन ढिला भएको हो । फिल्मले राजनीतिक तथा सामाजिक संवेदनामा ध्यान…