Live on
Your Voice, Your Power
मुम्बई(आजतक)– टेलिभिजनको विवादित शो ‘बिग बोस’को नयाँ सिजन फ्यानका लागि प्रतिक्षाको विषय बनेको छ । यो शोका लागि प्रतिष्पर्धीको नाम सार्वजनिक हुन थालिसकेको छ । १५ औं संस्करणको नयाँ सिजनका लागि अभिनेता सलमान खानकी ‘तेरे नाम’ अभिनेत्री भूमिका चावलाको नाम यतिखेर चर्चामा छ । शोका निर्माताहरु नयाँ सिजनमा भूमिकालाई भित्र्याउनका लागि निकै इच्छुक छन् ।…