Live on
Your Voice, Your Power
काठमाडौं- केही समयअघिसम्म अभिनेता दयाहाङ राईको स्टारडममाथि प्रश्न उठ्न थालेको थियो । उनले अभिनय गरेका फिल्मले लगातार अपेक्षित व्यापार गर्न नसक्दा उनको व्यावसायिक सफलतामाथि चर्चा हुन थालेको थियो । तर, यस वर्ष भने दयाहाङले बक्स अफिसमा यस्तो पुनरागमन गरेका छन्, जसले उनलाई फेरि चर्चाको केन्द्रमा ल्याएको छ। डेढ महिनाको अन्तरालमा प्रदर्शन भएका उनका दुई फिल्म…