Live on
Your Voice, Your Power
काठमाडौं – पछिल्लो समय कलाकारहरु हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया लिने अभ्यास बढ्दो छ । यस्ता हल भिजिटहरु फिल्म प्रचारमा प्रयोग हुने गरेको छ । त्यसक्रममा दर्शक हाँसेको, रोएको, कलाकारलाई अंकमाल गरेको र कलाकारको आडमा बसेर दर्शकले फिल्म हेर्न आह्वान गरेको भिडियोहरु फिल्म प्रचारमा प्रयोग हुन्छ । माघ १ बाट प्रदर्शनमा आएको फिल्म ‘गोबर गणेश’का…