Live on
Your Voice, Your Power
काठमाडौं । निर्देशक गोविन्द गौतमको निर्देशनमा बन्ने फिल्म ‘अस्तित्वको लडाईं’ को मुहुर्त गरिएको छ । मकवानपुरको चैनपुर राक्सिराङमा फिल्मको मुहुर्त गरिएको हो । चेपाङ समुदायको कथामा बन्न लागेको फिल्मको कथा निर्देशक गौतमले नै लेखेका हुन् । फिल्मका कार्यकारी निर्माता सुवास काफ्लेले दशैं तिहार पछिबाट छायांकन सुरु हुने बताए । सरीता फिल्मस्को व्यानरमा सरीता ढुंगाना निर्माता…