सिनेमा « Khabarhub

निर्माता वाग्लेको कलाकारलाई जवाफ– सबै निर्मातालाई एउटै भाँडामा राखेर अभिव्यक्ति नदिनुस्

काठमाडौं – बलिउड अभिनेता सुशान्त सिंह राजपुतले झुण्डिएर आत्महत्या गरेपछि बलिउडमा नातावादको बहस शुरु भयो । नेपालमा पनि त्यसको हावाले छोयो । केही दिन नेपाली सेलिब्रेटीले नातावादबारे बहस गरे । केही दिनमै उक्त बहस नातावादबाट निर्माताले पारिश्रमिक नदिएको तर्फ मोडियो । नेपालका कैयन् कलाकारले आफूहरुले पारिश्रमिक नपाएको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । त्यसो…