सिनेमा « Khabarhub

विपिनको ‘सेल्फी किङ’ यो मितिमा रिलिज हुने, पोस्टरमा यस्तो रुप

काठमाडौं – अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहने फिल्म ‘सेल्फी किङ’ माघमा रिलिज हुने भएको छ । यस वर्ष चर्चामा रहेका फिल्ममध्ये यो फिल्म पनि एक हो । निर्माण टिमले माघ २४ लाई प्रदर्शन मिति तोक्दै विपिनको चरित्र झल्किने एक पोस्टर समेत सार्वजनिक गरेको छ । फिल्ममा विशाल सापकोटाको निर्देशन रहनेछ । यही फिल्ममार्फत विशालले…