Live on
Your Voice, Your Power
काठमाडौं – तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र जीवराज आश्रित हत्याकाण्डमा आधारित फिल्म ‘दासढुंगा २’ निर्माण हुने विषयले केही समयदेखि चर्चा पाएको थियो । निर्माण टिमले अहिले नेकपाकै सरकार भएकाले पनि सरकारी तबरबाट साथ पाउने अपेक्षा गरेको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीको आपत्तिपछि यो फिल्म नबन्ने संकेत देखिएको छ । मदन भण्डारी र…