सिनेमा « Khabarhub

‘लभ डायरिज’ को गीतमा प्रिन्सी–प्रिज्मा (भिडियो)

काठमाडौं – पछिल्लो समय चर्चामा रहेका प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाले फिल्म ‘लभ डायरिज’ को एक गीतमा नृत्य प्रस्तुत गरेका छन् । ‘लभ डायरिज’ मा समावेश ‘छमछम’ बोलको गीत सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरियो । उक्त गीतमा शब्द, संगीत र संगीत संयोजन लोकप्रिय संगीतकार अर्जुन पोखरेलको रहेको छ । गीतमा दुर्गा खरेल र…