Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र ‘लभ यु हमेशा’ को टिजर सार्वजनिक गरिएको छ । योसँगै फिल्मको रिलिज मिति पनि फाइनल गरिएको छ । पहिले भदौ ६ मा रिलिज हुने भनिएको यो फिल्म अब भदौ २७ मा रिलिज हुने निर्माण टिमले जनाएको छ । भास्कर प्रधानको लेखन र निर्देशनमा बनेको यो फिल्म लभस्टोरी जानरामा निर्माण भएको हो ।…