Live on
Your Voice, Your Power
हङकङ- दोस्रो पटक पनि नेपाली बायोपिक चलचित्र 'अन्जिला' प्रदर्शन भएको छ । याउमा तेईस्थित हेनरी जी. ल्योङ कम्युनिटी सेन्टरमा प्रदर्शन गरिएको उक्त चलचित्र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन अन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । पाथिभरा ग्रुप र अन्जिला घर निर्माण परिवार हङकङले 'अन्जिला घर निर्माण अभियान' सहयोगार्थ दोस्रो पटक प्रदर्शन गरेको सो चलचित्र हेर्न करिब…