Live on
Your Voice, Your Power
काठमाडौं – ०८२ बितेका सुरुवाती ६ महिनाको व्यापार सुखद् छैनन् । चलचित्र विकास बोर्डका अनुसार यो अवधिमा २१ फिल्म प्रदर्शनमा आएका छन् । यी मध्ये बक्स अफिसबाट सुरक्षित गर्ने फिल्म ‘ऊनको स्वीटर’ हो । यस फिल्मले ११ करोड ४१ लाखभन्दा केही बढी ग्रस कलेक्सन गरेको छ । यस फिल्मबाटै नवीन चौहानले निर्देशनमा डेब्यू गरेका हुन्…