Live on
Your Voice, Your Power
काठमाडौं – यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्म ‘मिरमिरे’मा नायिका सिर्जना निङ्लेखुको प्रवेश भएको छ । निर्माण पक्षले आइतबार उनी अनुबन्ध भएको सार्वजनिक गरेको हो । सिर्जनाले डेब्यू फिल्म ‘कार्साङ’मा निर्देशक यम शर्पासँग सहकार्य गरेकी थिइन् । ‘मिरमिरे’मा उनीहरुको दोस्रो सहकार्य हुने भएको हो । ‘कार्साङ’ यमको पनि डेब्यू फिल्म हो । फिल्ममा यसअघि नै…