Live on
Your Voice, Your Power
काठमाडौं – निर्देशक शोभित बस्नेतले फिल्म ‘पीआर’को छायाङ्कन सकेका छन् । २८ दिनको तालिकामा उनले छायाङ्कन पूरा गरेका हुन् । निर्माण पक्षका अनुसार यो फिल्मको छायाङ्कन दुई चरणमा गरिएको थियो । पहिलो चरणको छायाङ्कन अस्ट्रेलियामा भएको हो । गत माघ अन्तिममा यस फिल्मको छायाङ्कन सुरु भएको थियो । निर्देशक बस्नेतका अनुसार अस्ट्रेलियामा यस फिल्मको ६०…