सिनेमा « Khabarhub

नेपाली दर्शकलाई ‘डकुमेन्ट्री सर्ट फिल्म‘ परिचित गराउँदै रामजी

काठमाडौं - एकेडेमी अफ मोसन पिक्चर्स आर्टस् एन्ड साइन्स ‘एएमपीएएस’का अनुसार डकुमेन्ट्री सर्ट फिल्म भनेको व्यक्ति, विषय, तथ्य र घटनामा आधारित भिडियो सामाग्री हो । एएमपीएएसको मापदण्डअनुसार डकुमेन्ट्री सर्ट फिल्मले भिडियो अभिलेखको समेत काम गर्न सक्नुपर्छ । यसको हालको नियमअनुसार ४० मिनेट भन्दा बढी लामो भिडियो सामाग्रीलाई डकुमेन्ट्री सर्ट फिल्म मानिदैन । यद्यपि डकुमेन्ट्री सर्ट…