सिनेमा « Khabarhub

पाँचथरबाट फिल्म ‘ऊनको स्विटर’को छायांकन सुरु

काठमाडौं – नायक विपिन कार्की र नायिका मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘ऊनको स्विटर’को छायांकन सुरु भएको छ । फिल्मका निर्देशक नवीन चौहानका अनुसार आइतबार पाँचथरमा शुभ मुहूर्त गरिएको हो । निर्देशक चौहानका अनुसार फिल्मको गीतबाट छायांकन सुरु गरिएको हो । परीक्षा लिम्बू र एलेक्स पारसले मुहूर्त सट दिएका हुन् । फिल्मको छायांकन ३५…