सिनेमा Archives | Page 52 of 127 | Khabarhub Khabarhub

उपल्लो मनाङमा खिचिँदै ‘उचाई’

मनाङ–कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड फिल्म ‘उचाई’ छायांकन हुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा यो फिल्म बन्दैछ । फिल्मको छायांकनका लागि लोकेसन हेर्न निर्माता तथा निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुईवटा हेलिकप्टरबाट मनाङ आएका छन् । निर्माता, निर्देशकको टोली…