सिनेमा Archives | Page 69 of 135 | Khabarhub Khabarhub

केकी लेख्छिन्, ‘नेगेटिभ नै देखिए पनि आइसोलेट गरेकी छु’

काठमाडौं–अभिनेत्री केकी अधिकारी कोरोना संक्रमणबाट मुक्त भए पनि उनी अझै आइसोलेसनमा छिन् । दुई दिनको लगातार ज्वरोपछि स्वाब परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । केकीलाई कोरोना संक्रमण भएपछि उनको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘घिन्ताङ’को छायांकन पनि प्रभावित भएको छ । उनले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी गराएकी छन्…