Live on
Your Voice, Your Power
काठमाडौं–फिल्म ‘घुइँचो’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमबीच फिल्मको घोषणा गरिएको हो । दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्मले सामाजिक कथावस्तु भन्नेछ । दीपेन्द्रले यसअघि ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । फिल्म ‘घुइचो’का निर्माता रामजी दैलेखीले फिल्म क्षेत्रलाई नयाँपुस्ताले अगाडि बढाउनुपर्छ भन्ने सोच बोकेर आफू यो क्षेत्रमा होमिएको…