सिनेमा « Khabarhub

मानव बेचबिखनविरुद्ध ‘फाइट अफ फरी २’

काठमाडौं–नेपाली कलाकार तथा मार्शल आर्ट खेलाडी शन्नी बि केसी अभिनित हलिउड फिल्म ‘फाइट अफ फरी २’को फस्टलुक सार्वजनिक भएको छ । फिल्ममा केसीकै कथा र निर्देशन छ । फिल्ममा अभिनेता ब्रुसलीको फिल्म ‘इन्टर द ड्रागन’का कलाकार बब वाल, लियो फोङ, जोस्फ माइकल, एम एम ए फाइटरलगायतका हलिउडका कलाकारको अभिनय छ । अंग्रेजी भाषामा बनेको फिल्म…