Live on
Your Voice, Your Power
काठमाडौं– फिल्म सम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले फिल्म ‘म’ निर्माण गर्ने भएको छ । फिल्मको सोमबार एकेडेमीकै परिसरमा मुहुर्त गरिएको छ । दुई वर्ष अघि निर्माण घोषणा गरिएको फिल्म कोरोना महामारीका कारण छायांकनमा जान सकेको थिएन । अब यो फिल्म यही पुष ११ गतेबाट फ्लोरमा जाँदैछ । फिल्म ‘सुनगाभा’ का निर्देशक सुर्वण थापा…