सिनेमा « Khabarhub

‘कबड्डी-४’ देखि ‘चिसो मान्छे’ सम्म, यी हुन् यो वर्ष प्रदर्शन हुने फिल्म

काठमाडौँ- वर्ष २०७९ साल नेपाली फिल्म क्षेत्रले थप संघर्ष गर्नुपर्ने देखिन्छ। केही वर्षयता विदेशी फिल्मले नेपाली फिल्म बजारमा करोडौंको व्यापार गर्न थालेसँगै घरेलु फिल्मले रिलिजका बेला थप जोखिम मोल्नुपर्ने देखिएको छ। वर्षकै पहिलो दिनदेखि नेपाली फिल्म ‘ए मेरो हजुर ४’ ले विदेशी फिल्महरुसँग कडा भिडन्त गरिरहेको छ। यो फिल्मको सफलता र असफलताले यो वर्ष रिलिज…