Live on
Your Voice, Your Power
काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती अर्थात् असोज २४ बाट प्रदर्शनमा आउँदैछ । हाल उनी सो फिल्मको प्रचारमा व्यस्त छन् । यो दशैँमा उनी फरक अनुभव गरिहहेकी छन् । यसअघि परिवार र साथीभाइसँग दशैँ मनाउने उनी यो पटक दौडधुवमा छन् । भन्छिन्, ‘प्रचारमा हिड्दै गर्दा परिवारलाई समय दिन भ्याएकै छैन ।’…