Live on
Your Voice, Your Power
काठमाडौं– महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाले सञ्चालन गरेको ‘आर्मी गट ट्यालेण्ट–२०७७’मा विभिन्न पृतना तथा त्यसअन्तरगतका युनिटका सहभागीहरु विजयी भएका छन् । नेपाली सेनामा रहेका प्रतिभाको पहिचान तथा उनीहरुलाई प्रेरणा दिने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न पृतना हेडक्वार्टर तथा त्यसअन्तर्गतको युनिटहरुबाट छानिएका २६ जनामध्ये १४ जना निर्णायक प्रतिष्पर्धी थिए । जसअन्तर्गत वाद्यवादन विधामा केशव मगर…