अवार्ड « Khabarhub

‘मिस एसईई नेसनल २०२३’ को उपाधि कृतिलाई

काठमाडौँ- ‘मिस एसईई नेसनल २०२३’ को उपाधि कृतिका रेग्मीले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगीताको अन्तिम स्पर्धामा उनले भ्युअर्स च्वाइस विधासमेत हात पारेकी छन् । प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फस्ट रनरअप तथा अदिती ढकाल सेकेन्ड रनर अप छानिए । त्रिदेवीले फोटोजेनिक अवार्ड प्राप्त गर्दा अदितीले ट्यालेन्ट विधाको अवार्ड पनि जितिन् । प्रतिस्पर्धा अन्तर्गत…