अवार्ड « Khabarhub

अवार्ड नलिने दीपकले अवार्ड थापेपछि…

काठमाडौँ– पाँचौ ‘एनएफडिसी’ अवार्डमा सहभागी भएयता अभिनेता दीपकराज गिरी अवार्ड समारोहमा जादैनन् । उनलाई अचेल अवार्ड आयोजकले बोलाउन पनि छाडिसके । दीपकले पाएको अवार्ड उनकै टिमबाट कसैले ग्रहण गर्छन र उनीसम्म पुर्‍याउने गरेका छन् । केही वर्ष अगाडि नेपाल चलचित्र संघले अमेरिकामा गर्ने भनिएको 'पपुलर अवार्ड' मा उनी सहभागी हुने चर्चा थियो । यद्यपि त्यो…