अवार्ड Archives | Page 5 of 18 | Khabarhub Khabarhub

ब्युटिसियन ट्यालेन्ट नेपाल विजेता बनिन् सुस्मिता

काठमाडौँ– ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२’ सिजन ४ को उपाधि ललितपुरकी मेकअप आर्टिस्ट सुस्मिता बज्राचार्यले जितेकी छिन् । शुक्रबार बेलुका काठमाडौँको नाचघरमा सम्पन्न ब्युटिसियनहरुबीचको सो प्रतिस्पर्धामा अरु १९ प्रतिस्पर्धीलाई पछि पार्दै सुस्मिताले मोष्ट ट्यालेन्टसँगै शिर्ष उपाधि चुमेकी हुन् । प्रतियोगितामा बेष्ट नेलआर्ट र बेष्ट फिगरसँगै फस्ट रनरअपको उपाधि गीत कुमारी आलेमगरले, बेस्ट हेयरसँगै सेकेन्ड रनरअपको उपाधि…