सेलिब्रेटी Archives | Page 32 of 54 | Khabarhub Khabarhub

विपतमा परेकाको सहयोगमा जुट्दै धुर्मुस सुन्तली

काठमाडौं – नेपालमा कोरोना भाइरसको कहरबीच सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका नेपालीलाई धुर्मुस सुन्तली फाउन्डेसनले सहयोग गर्ने भएको छ । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले यसबारेमा जानकारी दिए । उनले सबै मिलेर मानवीय धर्म निर्वाह गर्नुपर्ने भन्दै सहयोग र समन्वयकारी भूमिका खेल्ने बताए । सरकारले गरेको लकडाउनका कारण हजारौं मजदुर समस्यामा परेका छन्…