Live on
Your Voice, Your Power
काठमाडौं– काभ्रेको तिमालमा २०३९ सालमा जन्मिएका बुद्धि तामाङ अहिले नेपाली चलचित्रमा सबैभन्दा बढी रुचाइने व्यक्ति हुन् । जीवन्त अभिनयबाट उनले दर्शकको मन जितेका छन् । बिरामी आमालाई पिठ्युँमा बोकेर उपचार गर्न काठमाडौं झरेका बुद्धिको संघर्षको कहानी रोचक छ । मातृ लवजका कारण नाटकबाट बाहिरिएको प्रसंग पनि उनले खबरहबसँग खुलाएका छन् । काठमाडौं आएर सुरुमा ईंट्टाभट्टामा…