सेलिब्रेटी « Khabarhub

त्यसपछि जन्मियो ‘हरिबहादुर’

काठमाडौँ – कोरोना भाइरस महामारीका कारण लकडाउनले मान्छेलाई फुर्सदिलो बनायो । प्रायः मानिसहरू घरभित्रै बसे । मानिसहरू सामाजिक सञ्जालमा थप सक्रिय भए । लकडाउनका बेला युट्युबलगायत विभिन्न स्ट्रिमिङ साइटहरूमा फिल्म र हास्य टेलिशृङ्खलाहरू खुबै हेरिए । यसरी हेरिनेमा मह जोडीको हास्य टेलिफिल्म ‘मदनबहादुर हरिबहादुर’ पनि एक थियो । यो शृङ्खलाले बाह्र वर्षपछि फेरि एकपटक एकाएक…