मोडल « Khabarhub

साराको सुन्दरता (फोटो फिचर)

काठमाडौं – नायिका सारा सिर्पाली अभिनित फिल्म ‘सुश्री सम्पत्ति’ गत वर्ष रिलिज भयो । उक्त फिल्म व्यावसायिक रुपमा पूर्ण असफल रह्यो । बरु उनले मोडलिङ गरेका म्युजिक भिडियोको चर्चा हुने गर्छ तर फिल्मको करिअर सारालाई फापेको छैन । 'सुश्री सम्पत्ति' बाट उनी आशावादी थिइन् तर उनले आशा गरेजस्तो सफलता यो फिल्मले दिएन । एक्सन स्टार…