संगीत Archives | Page 11 of 82 | Khabarhub Khabarhub

गणेश भट्ट अभिनीत ‘जीवन साथी’ सार्वजनिक (भिडियो)

काठमाडौं– 'जीवन साथी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो बिन्दवासिनी म्युजिक प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। म्युजिक भिडियोमा चर्चित मोडल गणेश भट्टको दमदार अभिनय रहेको छ। उनलाई अभिनयमा समारिका ढकालले साथ दिएकी छन्। मित्र केसीको शब्द रचना रहेको गीतमा डा. शैलेश कुमार मिश्र र रोजिना कार्कीको…