संगीत Archives | Page 25 of 78 | Khabarhub Khabarhub

रेश्मासँग राजेशको ‘मन बुढो भएन’

काठमाडौं– अभिनेता राजेश हमालको स्वरमा रहेको गीत ‘मन बुढो भएन’को भिडियो सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमबीच दीपक शर्माको शब्द र संगीत रहेको गीत सार्वजनिक गरिएको हो । गीतमा हमालसँगै सुवास पुरी तथा गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलको स्वर रहेको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा हमालसँग रेश्मा घिमिरेको अभिनय छ…