संगीत Archives | Page 31 of 84 | Khabarhub Khabarhub

गायिका चन्द्रकला शाहलाई ५१ हजार राशीको पुरस्कार

काठमाडौं– नेपाली संगीत क्षेत्रमा साढे चार दशकदेखि सक्रिय लोकगायिका चन्द्रकला शाहलाई ५१ हजार रुपैंयाँ राशीसहित ‘कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’बाट पुरस्कृत गरिएको छ । उनलाई मंगलबार मँगलबार काठमाडौंमा एक कार्यक्रमका बीच संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटालगायतले पुरस्कृत गरेका हुन् । पछिल्लो समय अमेरिकामा बस्दै आएका संगीतकार तथा गायक…